फोटोफिचर

जस्तो देख्यो कागजमा त्यस्तै उतार्ने कक्षा ३ मा पढ्ने गौरवको कला

  • अनलाइनमार्ग डेस्क

    बुधबार, असार २३ २०७८
  • जस्तो देख्यो कागजमा त्यस्तै उतार्ने कक्षा ३ मा पढ्ने गौरवको कला

    कक्षा ३ मा पढ्ने धनगढी उपमहानगरपालिका १ का गौरव जोशी ९ बर्षीय गौरव जोशीले हातले नै जस्तो देख्यो त्यस्तै चित्र बनाउछन् । उनी चित्र बनाउनमा मात्र हैन पढाइमा पनि उत्तिकै तेजिलो रहेको गौरवका बुवा जनकराज जोशी बताउछन् ।

    आफ्नो आर्थिक स्थिति कमजोर भएको र अस्पतालमा उपचार पनि गराइरहेका कारण बाबुले मागेका सामग्री पनि किनिदिन नसकेको जोशी बताउछन् । ‘बाबु ठाँउ पाए केही गर्ने क्षमताको थियो तर के गर्ने मेरो परिस्थितिले भ्याउदैन । कसैले आफ्नै बाबु सम्झेर भएपनि सहयोग गरिदिनुहोला’ जनक भन्छन् ।

    तस्बिरमा हेर्नुहोस् गौरवको कलाः

     

     

     

     

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend