राष्ट्रिय टिमको क्याप्टेन बनेपछि सन्दीप लामिछानेले पहिलोपटक दिए प्रतिक्रिया, कसलाई के भने ?

  • अनलाइनमार्ग डेस्क

    आइतबार, पुष ४ २०७८
  • राष्ट्रिय टिमको क्याप्टेन बनेपछि सन्दीप लामिछानेले पहिलोपटक दिए प्रतिक्रिया, कसलाई के भने ?

    काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान ले आफूहरूसँग गर्नका लागि धेरै काम रहेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएको बुधवार कप्तान नियुक्त गरेपछि आज आइतवार सामाजिक सञ्जालमार्फत सन्दीपले यस्तो बताएका हुन् ।

    उनले लेखेका छन्, ‘सबै सहयोगी देशले हाम्रो पूर्ण समर्थन गरेका छन् । क्यान र आईसीसीसँग छलफल गरेर हामी पूर्ण सदस्य देशको रूपमा पुग्नुपर्छ । हामीले गर्नुपर्ने काम धैरै छ र हामी सबै मिलेर जे पनि हासिल गर्न सक्छौँ ।

    यस्तै सन्दीपले टिमलाई अघि बढाउनका लागि सबैका लागि ढोका खुला रहेको बताएका छन् । ‘एक टिमको रूपमा हाम्रो योजना सरल रहनेछ । नेपालको क्रिकेटलाई अघि बढाउन हामी एक परिवार, एक टिम, एक इकाइको रूपमा खेल्नेछौँ । यस टिमको ढोका सबैका लागि खुला रहनेछ’, सन्दीपले लेखेका छन् । यस्तो छ उनको स्टाटसःः

    It was always a dream for me to wear the Nepal Flag on my chest and now I am deeply humbled & honored that I have been given the opportunity to lead the Nepal Cricket team. I am grateful to CAN, the magnificent people of Nepal and all the fans around the world for their unconditional support and prayers.

    As a team our plan will remain simple: to further put Nepal effectively on the cricket world map. For this to happen, we will play as a family, a team, a unit. The doors of this team will remain open for everyone.

    All associate nations have supported us thoroughly. In discussions with Cricket Association of Nepal-CAN and ICC – International Cricket Council, we should also reach out for more cricket with full member nations.

    We have lots of work to do and together we can achieve anything. #JaiNepal

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend