महाकवि लक्ष्मीप्रसाद देवकोटा चोर कवि हुन्ः आङकाजी शेर्पा

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै गर्दा कीर्तिपुरमा राजा पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेर आलोचित भएका आङकाजी शेर्पाले फेरी महाकवी लक्ष्मी प्रसाद देबकोटालाइ चोर कबि भनेका छन् ।

प्राय हिन्दु धर्मावलम्बी तथा क्षेत्री ब्राह्मण समुदाय प्रति विष वमन गर्दै आइरहेका आङकाजीले पुस २७ गते सरकारले मनाएको पृथ्वी जयन्ती प्रति पनि आक्रामक देखिएका थिए ।

पृथ्वी जयन्तीका दिन उनले विहानै फेसबुकमा राखेको स्टाटस पृथ्वी जयन्ती मनाइरहेकालाई आक्रोसित बनाउने किशिमको थिए ।

फेरी अहिले लक्ष्मी प्रसाद देवकोटालाई एक युट्युब च्यानलमा अन्तरबार्ता दिने क्रममा चोर कबि भनेका छन् ।

हेर्नुस भिडियोः

सम्बन्धित समाचार