सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घटेको छ । साताको तेस्रो दिन सुनको भाउ घटेका सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

७६ हजार ५ सय रुपैंयामा कायम भई इतिहास तोडेको सुनको भाउ आज घटेर मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको महासङ्घले बताएको छ । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

Online Marg Nepali News
सुनको मूल्य बढ्यो

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । नेप