फेरी बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहीबार तोलामा दुई सयले बढेर प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको सुन आज पनि तोलामा दुई सयले बढेर प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ ।

सम्बन्धित समाचार

Online Marg Nepali News
सुनको मूल्य बढ्यो

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ । नेप

Online Marg Nepali News
सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घटेको छ । साताको तेस्रो दिन सुनको भाउ घटेका सुनचाँदी व्यव