यी हुन् सार्वजनिक बसमा युवतीमाथि अश्लि’ल ह’र्कत गर्ने युवा, यस्तो बयान दिएपछि प्रहरी नै चकित (भिडियोसहित)

काठमाण्डौको लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने सार्वजनिक बसमा पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा ह’स्तमै’थुन गरी वी’र्य स्ख’लन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की) लाई महानगरीय प्रहरी अपराध महाशाखाले प’क्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा भिडियो बनाएर त्यसबाट पैसा कमाउने उद्देश्य राखेको देखिएको छ । उनले भने, उसले चलाउने फेसबुकका मेसेजहरु हेर्दा नेटवर्क नै बनाएर काम गरिरहेको जस्तो पनि देखिन्छ । हामी अनुसन्धान गर्दै छौं । सार्वजनिक सवारी साधनभित्र अ’श्लील गतिविधि गरेको अभियोगमा रुचाल (सार्की) लाई महाशाखाको टोलीले पुस २८ गते सोमबार चितवनबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार आरोपीले प्रहरीसामु कसुर गरेको स्वीकार गरेका छन् ।

एसपी थापाका अनुसार रवीन ३ वर्ष अघि बानेश्वर क्षेत्रमा सामान ढुवानी गर्ने रिक्सा चलाउने गर्थे । उनले सो भिडियो ०७५ साल भदौ महिनामा खिचेका थिए भने सामाजिक सञ्जालमा मंसिर महिनामा पोस्ट गरेका थिए । उनी विरुद्ध ०७५ साल माघ ११ गते महाशाखामा जाहेरी परेको थियो ।
भिडियो सार्वजनिक भएपछि प’क्राउ पर्ने डरले केही समय भारतमा गएर बसेको र पछि फर्किएर चितवनमा बसेको देखियो, एसएसपी थापाले भने ।

गत वर्षको मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले ह’स्तमैथुन गरी युवतीको कपालमा वी’र्य स्ख’लन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भू-डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्त’मैथुन गरी वी’र्य स्ख’लन गरेको भिडियोमा देखिन्थ्यो ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेको स्वीकारेका छन् । अ’श्लील ह’र्कत गर्ने र पीडित युवती दुवैको अनुहार भने भिडियोमा देखिएको थिएन ।

उनी माथि साइबर अप’राध अन्तर्गत थप अनुसन्धान गरेर कारवाही अगाडि बढाइने पनि एसएसपी थापाले जानकारी दिए । यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कै’द र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौ’जदारी अपराध संहिता ऐनमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचार