सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

सम्बन्धित समाचार

Online Marg Nepali News
बुधबार सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ ।