‘The Leader’ का बिषयमा रवि लामिछानेको भिडियो अन्तरवार्ता

चर्चित सञ्चारकर्मी रवि लामिछानेले प्रतिक्षित टेलिभिजन रियालिटी सो द लिडर एउटा प्रयोग भएको बताएका छन् । सिधाकुरा जनतासँगका निर्माता दिपक बोहोरासँगको भिडियो अन्तरवार्तामा द लिडर का बिषयमा पछिल्लो समय आएका प्रतिक्रियाहरुलाई आफूले सकारात्मक रुपमा लिएको बताए ।

यो कस्तो कार्यक्रम हो ? यसले कसरी नेता छान्छ ? पछिल्लो समय कार्यक्रमका बिषयलाई लिएर भईरहेको टिकाटिप्पणीका बिषयमा थप रवि के भन्छन् ? अबको क्रममा हेर्नुहोस्ः

सम्बन्धित समाचार