‘नेपालका लागि नेपाली’ अभियानबाट निष्कासित भएपछि ज्ञानेन्द्र शाही के भन्छन ?

आज मात्रै ‘नेपालका लागि नेपाली अभियान’ अभियानका सुरेन्द्र भण्डारीले आफ्नो फेसबुक वालमा ज्ञानेन्द्र शाही ‘नेपालका लागि नेपाली’ अभियानबाट निष्कासित भएको एक विज्ञप्ती नोट सेयर गरेका छन ।

यसैबीच, केही दिन अघि एक सञ्चार माध्यमसगँ कुराकानी गर्दै ज्ञानेन्द्र शाहीले आफु ‘नेपालका लागि नेपाली अभियान’ नछाड्ने बताएका थिए । कसैको व्यक्तिगत अभिव्यक्तिले आफु ‘नेपालका लागि नेपाली अभियान’ नछोड्ने बताएका थिए । ‘नेपालका लागि नेपाली’ अभियानको १८ बुदे घोषणपत्र बाहिर गएर कसैले बोल्छ भने त्यो मान्य नहुने उनले बताएका थिए । ‘नेपालका लागि नेपाली’ अभियानको बुधबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले उनलाई निष्काशित गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस उक्त भिडियोः

सम्बन्धित समाचार