गतिलो मान्छे बाँच्नै नपाउने भएर नेपाल पछि पर्‍योः मुुकुन्दे

मुकुन्दल्याण्डका परिकल्पनाकार एवम् दार्शनिक स्वभावका मुकुन्द घिमिरे उर्फ मुकुन्देले गतिलो मान्छे बाँच्नै नपाउने भएर विश्वका अन्य राष्ट्रका तुलनामा नेपाल पछि परेको बताएका छन् । फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा निकै सक्रिय रहने मुकुन्देले यस्तो बताएका हुन् ।

वीरेन्द्र मारिएपछि हरेक दशैंमा जुठो छ, मदन भण्डारीको कठै दैलामा फोटो छ, गिरिजाबाबु र सुशील दाइले इच्छामरण गरे, जसले मर्न बाध्य पार्‍यो जनता उतै सरे, प्रकाश दाहाल र रवीन्द्र अधिकारीको अकालगति पर्‍यो, मुकुन्देले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, गतिलो मान्छे बाँच्नै नपाउने भएर नेपाल पछि पर्‍यो।

सम्बन्धित खवर