के दारी पाल्नु राम्रो हो ? यो पढ्नुहोस

हामीहरु धेरैमध्ये कोही दारी पाल्छौ भने कोही पाल्दैनौ । कतिलाई थाहा नहुनपनि सक्छ कि दारी पाल्नु फाईदाजनक छ । यी हुन दारी पाल्नुका फाईदाहरुः
१ छाला सम्बन्धी क्यान्सरबाट जोगाउछ ।

२ यदी तपाइलाई एलर्जी र दम रोग छ भने त्यसलाई केहि हद सम्म कम गर्छ ।

३ जवान भैराख्न सहयोग पुर्याउछ ।

४ इन्फेक्सन बाट जोगाउछ ।

५ रोग प्रती लड्ने क्षमता मा बृद्दी गराउछ ।

६ छालामा चमक ल्याउन मद्दत गर्दछ ।

७ छालामा भएका दागहरु लुकाउने भएकोले मनासिक तवरमा अनुहार लाई तन्दुरुस्त राख्दछ ।

सम्बन्धित खवर