उकालो लाग्यो सुनको मुल्य , कति भयो एक तोलाको ?

सुनको मुल्य फेरि उकालो लागेको छ । आज सोमबार सुनको मुल्य बढेर ७१ हजार ७ सय रुपैंया भएको छ ।

आइतबार तोलामा ७१ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार रु २ सयले बढेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले बताएको हो ।

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खवर