आर्थिक वर्षको अन्तिम दिन २००९.४७ मा बन्द भयो नेप्से, कस्तो छ त पछिल्लो ११ वर्ष काे यात्रा?

श्रावण ३१ काठमाडौं। भोलि अर्थात् ३२ गते आर्थिक वर्ष ७८/७९ काे अन्तिम दिन हो। भोलि शनिबार नेप्से बन्द हुने भएकोले आज नेप्से को लागि यो आर्थिक वर्षको अन्तिम दिन रह्यो र नेप्से ७.९३ अंकले (०.४०%) बढेर २००९.४६ मा बन्द भयो जुन अघिल्लो आर्थिक वर्ष काे तुलनामा ८७३.९४ अंक ले कम हो। लगातार ३ वर्ष बढेको नेप्से यो वर्ष भने घटेको छ।

यस्तो छ नेप्सेको पछिल्लो ११ वर्ष काे यात्रा।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय