रवि लामिछानेले घोषणा गरे नयाँ पार्टी र चुनाव चिन्न

पत्रकारिता बाट बिदा लिएर राजनीति मा आउने घोषणा गरेका रवि लामिछानेले आज दिउसो राष्ट्रिय सभा गृह बाट नयाँ पार्टी र चुनाव चिन्न घोषणा गरेका छन्। नयाँ पार्टीको नाम ” राष्ट्रिय स्वतन्त्र पार्टी ” राखेका छन भने चुनाव चिन्न मन्दिरको घण्टी प्रस्ताव गरिएको बताएका छन्।

राष्ट्रिय सभा काे कार्यक्रम सकेर उनी आजै निर्वाचन आयोग गएर पार्टी तथा चुनाव चिन्न दर्ता गर्न जाने पनि बताएका छन्। आफ्नो चुनाव चिन्नले सबै भ्रष्टाचारीको दिमाग मा घण्टी बजाउने उनले बताएका छन्। आजकै कार्यक्रममा उनले पार्टी के कसरी अगाडि बढाउने भन्ने बारे सँछिप्त जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय