काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह काे बागमती प्रदेशको कार्यक्रममाथि व्यंग्य

३१ जेठ, काठमाडौं। बागमती प्रदेश ले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्केपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यक्रममाथि व्यंग्य

गर्दै उनले फेसबुक मा “बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम मा सहभागी भएर धेरै खुशी लाग्यो ” भनेर  पोस्ट गरेका छन।

प्रदेशको बैठकमा अन्य काम काे बहस हुनुको साटो काठमाडौँ महानगरपालिका लाई गाली गर्ने काम धेरै भएपछि उनले यस्तो पोस्ट गरेका हुन।

 

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय