
बर्दियामा बँदेललाई मा’र्न राखेको विद्युतीय करे’न्ट’को पा’सोमा प’रेर एकै परिवारका तीन जना’को ज्या’न गएको छ ।
बँदेल मा’र्न’का लागि राखेको करेन्ट’को पा’सोमा प’रेर ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारु’को ज्या’न ग’एको बर्दिया प्रहरीले जनाएको छ ।
गए राति १० बजेतिर एक जना’लाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट ला’गेर ज्या’न गए’को हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरी’ले प’क्राउ गरे’को छ ।
धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पा’सो’मा क’रेन्ट लागेर एक जना:को ज्या’न गएको थाहा पाए लगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैले घर परिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇