
कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसी ‘मट्टारे’ को अस्पतालमै निधन भएको छ । उनको आइतबार हृ’दयघा’तका कारण निधन भएको कलाकार उत्तम केसीले बताए ।
‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे, तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन ।’उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको छ ।
बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका थियो।‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो ।
प्रतिक्रिया