प्रि-ओपन सेसनमा बढ्यो नेप्से।

प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ ।

यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाको कारोबार भएको छ ।  यो सेसनमा कुल ८ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय